धनतेरसमा किन हुन्छ, आयुर्वेदका देवता धन्वन्तरीको पूजा ?
आज धनतेरसको दिन, कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। यस दिन देशभर धनतेरस पर्व मनाइन्छ । यो तिथिमा सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने परम्परा छ। साथै, यही दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मोत्सव पनि मनाइन्छ । सोही दिन भगवान विष्णुको पनि पूजा गर्ने चलन छ । सम्पूर्ण विश्वबासीहरु दीर्घायु र निरोगी हुन् भन्ने […]
4 weeks, 1 day ago
5 min read