Politics एमालेले केन्द्रीय कमिटीबाटै गर्यो पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान बरू उसले नेकपा माओवादी केन्द्र लगायत समाजवादी मोर्चामा आबद्ध दलहरूसँगको एकता प्रक्रिया अगाडि बढाएको छ। 4 weeks ago 5 min read
Politics मलेसिया ओपन तेक्वान्दोमा पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता पदक जित्न सफल नेपाली खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ। 4 weeks ago 5 min read
Politics २१ जना घाइते हुने गरी यसरी ठोक्किए ७ वटा गाडी ‘लौ अब बस ठोक्किने भयो भन्ने भएपछि मलाई त आजै अन्तिम दिन रहेछ भन्ने लागेको थियो। धन्न बाँचियो। भगबानले बँचाए,’ उनले भने। 4 weeks ago 5 min read
Politics पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत पाइप लाइनबाट हालसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको छ। 4 weeks ago 5 min read
Politics सुनचाँदी पसलमा छापा छापा मार्न गएको प्रहरी र व्यवसायीबीच झडप जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा मार्न गएका प्रहरी र व्यवसायीबीच झडप भएको हो। 4 weeks ago 5 min read
Politics एसी बसमा आराम साथ चाँडै पुगौंला भन्ने सोचेको तर... 'मैले करोड हालेर किनेको गाडी हो, पैसा कमाउनकै लागि। खुट्टा टेक्ने ठाउँ हुन्जेल मान्छे हाल्ने हो। तपाईंलाई हतार छ भने अर्को गाडीमा जानु भए हुन्छ।' 4 weeks, 1 day ago 5 min read
Politics एमाले केन्द्रीय कमिटीले पारित गरेको २२ प्रस्तावमा के छ? एमालेले केन्द्रीय कमिटी बैठकबाटै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राखेको छ। 4 weeks, 1 day ago 5 min read
Politics काठमाडौंमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने कुनै गुनासो नआउने गरी मात्र देउसी भैलो खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ । 4 weeks, 1 day ago 5 min read
Politics चिनियाँ राष्ट्रपति सीले बर्खास्त गरे सेनाका ९ जना वरिष्ठ कमाण्डरलाई यी नौ अधिकारीहरू भ्रष्टाचार र पदसम्बन्धी अपराधमा संलग्न भएको ठोस प्रमाण भेटिएकाले कारबाही गरिएको रक्षा मन्त्रालयले जनाएको छ। 4 weeks, 1 day ago 5 min read
Politics तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ। 4 weeks, 1 day ago 5 min read